१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक २७ देखि ३० गते चार दिनसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको नयाँ नेतृत्व, पार्टी नीति तथा कार्यक्रम तय गर्नका महाधिवेशन गर्न लागिएको ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली बिरामी हुनु भएको छ । अध्यक्ष ओलीलाई ज्वरो आएकोले उहाँ घरमै स्वास्थ्य लाभ गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । उहाँले काङ्ग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्नुभएको छ । १४ ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले हिजो बिहीबार एक ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । काठमाडौंको दशरथ रङ्गशालामा नेपाल र भारत दुई टोलीबीच खेल सुरु भएको हो । प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्म दुवै टोलीले गोल गर्न सकेको छैन । ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने ...
१७ भदौ २०७८, बिहिबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत ...