११ असोज २०८१, शुक्रबार
भर्खरै
★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? ★   किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’ ★   कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

राष्ट्रिय

तातोपानी कुण्डमा बिरामीको भीड

म्याग्दी – प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो ...

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । आज बिहान सर्वदलीय बैठक बोलाउनुभएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक आह्वान ...

च्याम्पियन्स लिगमा बायर्नको शानदार जित

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि ५–० को फराकिलो जित निकालेको छ । समूह ई मा रहेको बायर्नले लगातार दोस्रो जित निकालेको हो । गएराति भएको खेलमा डिनामो किभविरुद्ध बायर्नका रोवर्टो लेवान्डोस्कीले दुई ...

देशभरका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का ...

गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं – एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचिमा भएको छ । आज बुधबार सर्वोच्चको संवैधानिक इजालसमा पेशी चढेपनि मुद्दाको सुनुवाइ हुन नसकेको हो । गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णयविरुद्धको रिट निवेदन हेर्न ...

वर्तमान सरकारले तीन महिने कार्यकालमा थप १ करोड खोप लगाउने काम गर्यो : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनुभयो ...

सत्ता गठबन्धनको बैठक भोलिका लागि तय, शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक भोलिका लागि बोलाउनुभएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेपछि भोलिका लागि बैठक बोलाउनुभएको हो । सत्ता गठबन्धनका ...

ललितपुरले सात ओभरमा पोखरालाई दियो ५२ रनको लक्ष्य

काठमाडौं – साविकको विजेता टोली ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई सात ओभरमा जितका लागि ५२ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ ...

सभामुखविरुद्ध हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं – आज संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदैछ । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरको पेसीमा राखिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र ...

एनएमबी बैंकको मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज

काठमाडौं – एनएमबी बैंकले मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ । बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको ...