१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।बैठकमा सभामुख सापकोटाले संविधानको ...
१४ असोज २०७८, बिहिबार
वीरगञ्ज – मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने आरोपी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी उच्च रहेका बेला परिवारको जिम्मा लगाइएका आरोपित त्यसपछि फरार भएका थिए । फरार आरोपितलाई पर्सा प्रहरीले सात महिनापछि पक्राउ गरेको ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुलाई समकक्षता दिने भएको छ । केही समयअगाडि बिना जानकारी एकाएक समकक्षता दिन बन्द गरेको त्रिविले पुनःआवेदन खुलाएको हो । पाठ्यक्रम विकास ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपिओ आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले १ सय ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको तेस्रो दिन मङ्गलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाँले घटेको हो । जसअनुसार, ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टी परित्याग गर्नुभएको छ । केन्द्रीय कार्यकारिणी सदस्य रहनुभएका लेखीले पार्टीका सबै जिम्मेबारीबाट राजीनामा दिनुभएको हो । अध्यक्ष महन्थ ठाकुरलाई उनले आफ्नो राजीनामा पत्र बुझाइसकेका छन् । ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ...
१४ असोज २०७८, बिहिबार
म्याग्दी – प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो ...