११ असोज २०८१, शुक्रबार
भर्खरै
★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

राष्ट्रिय

पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यक्रमका लागि तनहुँ पुग्नुभएका वरिष्ठ नेता पौडेलले आज पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको औंल्याउनुभएको हो ...

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हान सहितको राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठमा समेटिएकोे ...

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा सङ्क्रमण, १३ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको परीक्षणमा १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि ...

राष्ट्रपतिद्वारा जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिनुभएको छ । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उहाँको भनाइ छ । ...

एमाले विधान महाधिवेशनको अध्यक्षमण्डलमा अटेन रावलको नाम

काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन सुरु भएसँगै महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । विधान महाधिवेशन युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिनुभएको छ भने स्थायी कमिटीबाट सदस्यहरु सत्यनारायण मण्डल, छविलाल ...

एसईई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आजबाट आवेदन फारम खुला

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आजबाट आवेदन फारम खुला गरेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो ...

एमाले विधान संशोधनको नयाँ प्रस्ताव : उप–महासचिव पद नै खारेज

काठमाडौं – नेकपा एमालेले ललितपुरको गोदावरीमा सुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था उल्लेख गरेको छ । नेकपा एमालेले उप–महासचिव पद नै खारेज गरी ...

एमाले अध्यक्ष ओलीद्वारा पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन

काठमाडौं – एमालेकोे विधान महाधिवेशन सुरु भएको छ । आजदेखि तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ ...

एमाले विधान महाधिवशेनमा प्रभु साह उपस्थित नहुने

काठमाडौं – प्रभु साह समूह नेकपा एमालेको विधान महाधिवेशनमा उपस्थित नहुने भएको छ । एमालेलाई तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अघि बढाउनुपर्ने आफ्नो माग अध्यक्ष केपी ओलीले सम्बोधन नगरेको कारण देखाउँदै साहसहित उहाँनिकट कार्यकर्ताहरु महाधिवेशनमा सहभागी ...

ठूला दलको प्रवृत्ति सुध्रिएन, राजनीतिलाई व्यापार बनाए : चित्रबहादुर केसी

बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउनुभएको छ । आज शुक्रबार प्रतगिशील पत्रकार सङ्घ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले व्यवस्था परिवर्तन भए पनि ठूला दलको ...