११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन

राष्ट्रिय

एमालेमा डा. विजय सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं – नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । ...

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष

फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...

एघार जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ...

पुष्पलाल र मदन भण्डारीले अघि सारेका सिद्धान्तको वरिपरि हामी छैनौं ? : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेको बताउनुभएको छ । उहाँले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको बताउनुभएको ...

हामी व्यक्तिपूजक होइनौँ : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई सम्बोधन गर्दै एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेको तात्कालिक कार्यभार ...

पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा सङ्क्रमण, १ हजार ४ सय ५ सङ्क्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा पीसीआर परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ ...

एमालेको प्रदेश कमिटीको आकार परिमार्जित, एक निर्वाचन क्षेत्रमा ५ जनाको दरले थपियो

काठमाडौं – नेकपा एमालेले प्रदेश कमिटीको आकार परिमार्जित गरेको छ । गत शुक्रबार उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आएको सुझावपछि आज जवाफ दिँदै उहाँले नयाँ अङ्क प्रस्तुत गर्नुभएको हो । उपमहासचिव पौडेलका ...

एमालेको केन्द्रीय कमिटी सदस्यको उम्मेदवारका लागि ६ वटा मापदण्ड पूरा गर्नुपर्ने

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड तोकेको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । नवौं महाधिवेशनले पारित गरेको ...

आफूखुसी भाडादर तोक्दै यातायात व्यवसायी, दुई दिनमै १ सय १९ सवारी कारवाहीमा

काठमाडौं- उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले हिजो देखि भाडादर बढेको भन्दै आफूखुसी भाडादर तोक्न थालेका हुन् । पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ ...

शिव परियारको पहिलो गीत ’जति बिर्स्यौ तिम्रो याद’को रिमेक सार्वजनिक

काठमाडौं – गायक शिव परियारले साङ्गीतिक करिअरमा धेरै चर्चित गीतमा आवाज भरेका छन् । आधुनिकदेखि पार्श्व गायनमा पनि शिवले आफ्नो गतिलो उपस्थिति जनाएका छन् । शिवले ’जति बिर्स्यौँ तिम्रो याद’ बोलको गजल गीतबाट आफ्नो साङ्गीतिक ...