१३ असोज २०८१, आइतबार
भर्खरै
★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो ★   उद्योगी–व्यवसायीद्वारा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणको माग

राष्ट्रिय

एमाले महाधिवेशन : बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु

सौराहा – नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै ...

गलत र भ्रामक तथ्याङ्क छिटो र चाँडो फैलिन्छ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इतिहासदेखि नै मानिसले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ ...

वडा अधिवेशनमा मन्त्रीकै अङ्ग रक्षकले चलाए गोली

जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...

एक घण्टा पछाडि धकेलियो एमाले महाधिवेशनको बन्दसत्र

फाइल तस्वीर चितवन – नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । अहिले साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । बन्दसत्र सारेर अहिले सेभन ...

आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्िसर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले ...

एमालेको बन्दसत्र अहिले ७ बजे सुरु हुँदै, यी चार नेताद्वारा तयार गरिंदैछ केन्द्रीय सदस्यको सूची

काठमाडौं – नेकपा एमालेको बन्दसत्र अहिले साँझ ७ बजे सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तयार पार्न छलफलमा व्यस्त भएपछि बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने ...

एमालेको बन्दसत्र सुरु हुँदै, ओलीद्वारा पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको नाम प्रस्ताव गरिने

चितवन – नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगतको बन्द सत्र १० बजे सुरू हुँदैछ । शनिबार ढिलो गरी सुरु भएको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ...

अगुल्टाले हान्दा एकको मृत्यु

बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...

आफ्नो महत्वाकाङ्क्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं : ओली

चितवन – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर–याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।’ पार्टीको १० ...

ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...