१३ असोज २०८१, आइतबार
भर्खरै
★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो

राष्ट्रिय

राखेप सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि ...

अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला : त्रिवि भन्सार कार्यालय

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ । उक्त कार्यालले त्रिभुवन ...

सर्वसम्मत हुन नसकेपछि यस्तो छ एमाले महाधिवेशनमा मतदानको तयारी

चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ । सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको हो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच ...

पार्टीको निर्देशन नकार्न सकिनँ, उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएँ : नेम्वाङ

काठमाडौं – एमाले नेता सुवास नेम्वाङले पार्टीको निर्देशन नकार्न नसक्दा उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएको प्रतिक्रिया दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएका नेम्वाङलाई निवर्तमान अध्यक्ष केपी ओलीले उपाध्यक्षको सूचीमा राखेका छन् । नेम्वाङले आफू ...

छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ...

भीमबहादुरलाई दिइयो माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतलाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले बस्नेतलाई सो जिम्मेवारी ...

काङ्ग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँ विजयी

काठमाडौं – नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८ सय ६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित हुनुभएको हो । बानियाँले १ हजार ९ सय ५७ ...

केन्द्रीय कमिटीमा नै अटाएनन् प्रसाईं र अन्सारी

काठमाडौं – एमालेले दशौँ महाधिवेशनअन्तर्गत आइतबार मध्यराति सुरु भएको बन्दसत्रले केन्द्रीय कमिटीको नामावली अनुमोदन गरेको छ । एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी तयार पारेको छ । महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउने दाबी गर्दै आएका केही व्यवसायी ...

ओलीद्वारा पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश गर्नु भएको छ । एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले तयार गर्नुभएको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बन्दसत्रमा पेश गर्नुभएको जानकारी ...

धादिङको काङ्ग्रेस सभापतिमा पौडेल पक्षीय अधिकारी भारी मतले निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान आएको मतपरिणाम अनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । अधिकारीका निकटतम प्रतिदद्वन्द्वी भीम ढुङ्गानाले एक हजार ...