१३ असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध ★   बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग काङ्ग्रेसको माग ★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक

राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान ...

आयोगका संयोजक सुब्बाले गराए अध्यक्ष ओलीलाई शपथ ग्रहण

चितवन – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शपथ ग्रहण गरेका हुन् । ओलीलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ...

पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ ...

बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ ...

आंशिक र करारमा कार्यरत शिक्षकहरूलाई आयोगमा लड्न उमेरहद लागू नहुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । गत बुधबार बसेको यो सभा त्रिविको ...

कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय

काठमाडौं – सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना ...

एमाले सचिवमा विष्टको सर्वाधिक मत, आचार्य र कार्की पराजित

काठमाडौं – नेकपा एमालेको सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत लिएका छन् । चितवनको सौराहामा आज अपराह्न सकिएको मत गणनाअनुसार गोकर्ण १ हजार ९ सय ७६ मतका लागि सचिवमा निर्वाचित भएका हुन् । यस्तै, सचिवमा योगेश ...

नेप्से परिसूचक १ दशमलव ६४ अङ्कले घट्दा कुल कारोबार ३ अर्ब ८ करोड

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १ दशमलब ६४ अङ्कले घटेको छ । बिहान २ हजार ६ सय ३० दशमलव ३२ बिन्दुबाट सुरु भएको बजार ० दशमलव ०६ प्रतिशतले घटेर २ हजार ...

नेता ढकालद्वारा लिखित ‘नेपाली राजनीति’ : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता लोकेश ढकालद्वारा लिखित ‘नेपाली राजनीति’ ः राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको ...

रावललाई पछि पार्दै अध्यक्षमा पुनः ओली निर्वाचित

चितवन – नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । ओलीले भीम रावललाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व लिएका हुन् । ओलीले १ हजार ८ सय ८ मत ...