१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

राष्ट्रिय

‘ओमीक्रोन’का सङ्क्रमित भेटिएपछि सीमावती नाकामा उच्च सतर्कता

पर्सा – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाउने ...

देश र जनताको हितको रक्षाका लागि काङ्ग्रेस प्रतिबद्ध छ : प्रकाशमान सिंह

हेटौंडा – नेपाली काङ्ग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काङ्ग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काङ्ग्रेसकै भएको बताउनुभयो । उहाँले ...

ओमीक्रोन विरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह

कपिलवस्तु – कोरोना भाइरसको सङ्क्रमणका कारण विश्व वातावरणलाई नै आक्रान्त बनाइरहेका बेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ ...

प्रधानमन्त्री देउवाद्वारा तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता कार्यकर्ताहरूलाई आग्रह

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । आज नेपाली काङ्ग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही ...

आजदेखि वीर अस्पतालमा पनि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौं – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको नाममा वीर अस्पतालमा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको ...

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ : राष्ट्रपति भण्डारी

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको ...

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ ...

राप्रपा अध्यक्ष लोहनीद्वारा जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत (पूर्णपाठ)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । लोहनी संयोजक रहेको आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा. विष्णु भण्डारी र ...

बागमती प्रदेशमा मात्रै ६८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७ सय ७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

सर्वोच्चमा देखिएका समस्या समाधानका लागि उपाय खोज्छौं : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । बिहीबार बिहान स्पेनबाट स्वदेश फर्किनुभएको सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । सर्वोच्चको गतिरोधबारे ...