१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय २७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसी अनुमोदन गर्ने बिषय राजनीतिक सहमतिका आधारमा मात्र हुने बताउनु भएको छ । माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दे दाहालले भन्नुभयो ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शनिबार भएको खेलमा सङ्कटाले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत् हेटौंडामा जारी बागमती प्रदेशको अधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन । काङ्ग्रेसको बागमती प्रदेशको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान १२ बजिसक्दा ...
१८ मङि्सर २०७८, शनिबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको ‘हब’ का रुपमा विकास गरिने बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालयले सुरुवात गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र ...
१८ मङि्सर २०७८, शनिबार
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण आज शनिबार हवाई उडान र अवतरण प्रभावित भएको छ । हिजोदेखि उपत्यकाको मौसममा देखिएको परिवर्तनले भिजिबिलिटी कम भएकाले हुँदा जहाज उडान र अवतरणमा समस्या आएको हो ...