१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

राष्ट्रिय

प्रधानन्यायधीश विरुद्ध आन्दोलनमा उत्रिएको बार टोली सहयोग खोज्दै ओली निवास

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग गर्दै अभियानका साथ आन्दोलनमा उत्रिएको नेपाल बारले राजनीतिक दलको सहयोग खोज्ने क्रमलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष ...

बूढीगण्डकी बनाउन आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने शर्माको जिकिर

धादिङ – अर्थमन्त्री जनार्दन शर्माले त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताउनुभएको छ । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बूढीगण्डकी बनाउने हो ...

कोरोना खोप लगाएकी एक महिलाको मृत्यु

साङ्केतिक तस्वीर हेटौंडा – कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका ...

संस्थापनइतरको साझा उम्मेदवार भएको सिंहको दावी

प्रकाशमानसिंह, फाइल तस्वीर काठमाडौं – नेपाल काङ्ग्रेसको महाधिवेशन सुरु हुन अब चार दिनमात्र बाँकी छ । तर उक्त महाधिवेशनबाट पार्टीको आमागी नेतृत्वको विषयमा संस्थापन इतर ठूलै रस्साकस्सी चलिरहेको छ । प्रदेशको निर्वाचन परिणामलाई हेर्ने हो ...

जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा

उदयपुर – लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ । अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा सुरु गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले एनेस्थेसिया चिकित्सकसहित अन्य ...

अमेरिकाद्वारा बेइजिङमा हुने ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा

अमेरिकाले आगामी वर्ष चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरू ...

निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ...

प्रधानमन्त्री देउवाद्वारा काङ्ग्रेसका नवनिर्वाचित प्रदेश सभापतिहरुलाई बधाई

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई दिनुभएको छ । उहाँले विभिन्न छ प्रदेशका नवनिर्वाचित सभापतिलाई बधाई तथा शुभकामना दिनुभएको हो । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालै ...

सभापतिको साझा उम्मेदवार खडा गर्न पौडेल समूह आन्तरिक छलफलमा

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक ...

तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

धादिङ – राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन ...