२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

समाचार

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...

रोकिएको परीक्षा सञ्चालन गर्ने त्रिविविको तयारी

कोराना भाइरस सङ्क्रमणको कारण पटक पटक रोकिंदै आएको देशकै सबैभन्दा पूरानो त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्न नयाँ नीति अवलम्बन गरेको छ । ...

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १ लाख ८२ हजारभन्दा धेरै

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ९ रहेको छ । ...

सडक स्तरोन्नतिको कार्यले चित्लाङ–चन्द्रागिरि,थानकोट सडकखण्ड बन्द

मकवानपुरको पर्यटकीयस्थल थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफूले चुनाव जितिसकेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको जनाउनु भएको हो । ...

पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वासमा नेताहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । ...

छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

आज बुधबार सुनको भाउ केहि मात्रामा बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । ...