२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । ...

९ सय ७२ दशमलव ९५ प्रतिशत नाफा सहित अग्रस्थानमा कामना सेवा बैंक

बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । ...

मन्त्रिपरिषदद्धारा सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय

ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सर्वसाधारण जनताप्रति सरकार चुकेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ...

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...

आज कोरोनाको कारण १८ जनाको मृत्यु, २ हजार ५ सय ७१ जनामा नयाँ सङ्क्रमित

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसकोे सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यासँगै देशभर कोरोना भाइरसबाट मृत्युहुनेको कुल सङ्ख्या १ हजार १ सय २६ जना पुगेको छ । ...

एकताले पूर्णता नपाउँदै फुटको सङ्घारमा नेकपा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वको कारण पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ भने नाममात्रको कार्यकारी अध्यक्षको पगरी गुथाईएका प्रचण्ड चेपुवामा परेका छन् । ...

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्न संसदीय समितिको निर्देशन

संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । ...

शिक्षण अस्पतालमा उपचाररत दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ...

महासचिव पौडेल कहिले खुमलटार त कहिले बालुवाटार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेर अड्किएको छ । दुई अध्यक्षबीचको संवाद लगभग टुटेको अवस्थामा पुगेको छ । ...