२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको सांसदहरुको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको संसद भवन बानेश्वरमा बसेको बैठकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकालदै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका छन् । ...

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि दाङमा हुने

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि गर्ने भएको छ । महिला क्रिकेटको प्रतियोगिता सम्पन्न भए पछि पुरुषको क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेकोले ताजा जनादेशका लागि संसद् भङ्ग गर्नु परेको जिकिर गर्नु भएको छ । ...

निर्वाचन आयोग पुग्यो कारवाहीको जानकारी

काठमाडौं– पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । हिजो पुस ५ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न सिफारिस ...

एनएमबी बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं– एनएमबी बैंकले आफ्नो शेयरधनीहरुलाई १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

संसद् भवनमा ओली इतर सांसदहरुको बैठक बस्दै

फुटको घोषणाहुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका निर्वतमान सांसदहरुको बैठक नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवनको लोत्से हलमा सुरुभएको छ नेकपा नेतृ पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको ...

शाखा प्रवन्धकको संलग्नतामा बैंक ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौं– महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखामा कर्मचारीको मिलेमतोमा व्यापक अनियमितता भएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । ...

संसद् विघटनको विरुद्ध सर्वोच्चमा रिटको ओहिरो

सङ्घीय संसद् विघटन गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय विरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ...

देशवासीका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै

पार्टी भित्रको विवादलाई व्यवस्थापन गर्न असमर्थ रहेका नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद् विघटन गरेपछि आज ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । ...

पार्टी एकता अक्षुण रहेको अध्यक्ष प्रचण्डको दावी

काठमाडौं– पार्टी विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिका कारण पार्टीको एकतामा कुनै असर नपर्ने’ बताउनु भएको छ । अध्यक्ष प्रचण्डले ...