२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

कृषि/व्यवसाय

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

मध्यविन्दु — भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने ...

चियाको पहिलो टिपाइ सुरु

फाइल तस्वीरमङ्गलबारे— इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो ...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

फाइल तस्वीरकाठमाडौं — सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ...

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन — कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका ...

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

फाइल तस्वीरसर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...

रासायनिक मलको मूल्य बढ्यो, सरकारी अनुदान घट्यो

रासायनिक मल, फाइल तस्वीरकाठमाडौं — सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । ...

अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित

ताप्लेजुङ — पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय ...

रामपुरका किसानलाई उत्पादित आलु खेतबाट झिक्न र भण्डारण गर्न चटारो

व्यवसायीक आलु खेती, फाइल तस्वीरपाल्पा — पाल्पा जिल्लाको रामपुरका खेतमा उत्पादन भएका आलु खन्ने र राख्ने काममा किसानहरुलाई चटारो छ । आलु खन्ने चटारोले किसान यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै ...

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

बागलुङ — बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । वि.सं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा ...