२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

अर्थ/वाणिज्य

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबारदेखि खुला हँदै

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुला गर्न लागेको छ । यसअघि आइतबारबाट आईपीओको निष्कासन गर्ने भनिएको थियो । तर ज्योति लाइफ इन्स्योरेन्सले २ दिन ...

सेयर बजारमा ५९ दशमलव ७० अङ्कको गिरावट

काठमाडौं – आज सेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से ५९ दशमलव ७० अङ्कले घटेको छ ।परिसूचक नेप्से ...

विमानस्थलबाट १ सय ६० ग्राम अवैध सुनसहित एकजना पक्राउ

काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ६० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका –६ घर भएका ४२ ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । सोमबार तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर ...

सेयर बजार ४० दशमलव ६४ अङ्कले वृद्वि

काठमाडौं – आज सेयर बजारमा बृद्धि भएको छ । सोमबार सेयर बजार बढ्ेतापनि कारोबार रकम भने घटेको छ । ४० दशमलव ६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ । ...

बजार खुलेको २ घण्टामा नै नेप्सेमा भारी गिरावट

काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट देखिएको छ । बजार खुलेको २ घण्टामा नै परिसूचक नेप्से ५८ दशमलव ५८ अङ्कले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचकहरु घटेका ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलामा ८८ ...

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्दै

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) फागुन २३ गतेदेखि खुल्ने भएको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन ...

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलामा ८८ हजार ...

महिला लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं – महिला लघुवित्तको आइपीओ आज बाँडफाँड भएको छ । यस आइपीओमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ...