११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

प्रदेश

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

बिस्केटजात्रा, फाइल तस्वीरभक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर ...

केवलका तार हटाउन प्राधिकरणले जारी गर्‍यो सूचना

फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...

प्रदेश सरकारले दियो चैते दसैंमा सार्वजनिक बिदा

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक ...

पृथ्वी राजमार्ग मर्मतका लागि थप १९ दिन बन्द हुने

फाइल तस्वीरतनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेका अनुसार उक्त सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका ...

लुम्बिनी प्रदेशसभाका छ दलद्वारा चौधरीलाई मुख्यमन्त्री माग, प्रदेश प्रमुखलाई बुझाए पत्र

काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा ...

उपराष्ट्रपतिलाई गृह जिल्लामा भव्य स्वागत

उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरबारा — उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा ...

माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीरदाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई ...

अढाई महिना पछि प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । झण्डै अढाई महिना पछि प्रदेशसभाको बैठक बस्न लागेको हो । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । सरकारले प्रदेश सदनलाई विजनेश दिन नसकेका ...

वर्तमान सरकार विदेशी हस्तक्षेपबाट निर्माण भएको एमाले उपाध्यक्ष पौडेल दावी

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर वीरेन्द्रनगर— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट बनेको दावी गर्नुभएको छ । कर्णाली प्रदेश पुग्नुभएका एमाले नेता पौडेलले सुर्खेत विमानस्थलमा ...