११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

प्रदेश

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिंदै

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ...

मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या

फाइल तस्वीरपाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा ...

जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने

प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...

अख्तियारको फन्दामा प्रमुख प्रशासकीय अधिकृत, घुसलिंदै गर्दा समातिए तीनजना

साङ्केतिक तस्वीरबुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको ...

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात जना पत्रकार पुरस्कृत

दमौली — नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर ...

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

सल्लाको खोटो सङ्कलन तस्वीरदाङ — दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिएको छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन ...

गुणस्तरीय बीउ उत्पादन गर्न गहुँ खेतीमा रगिन गरिँदै

गहुँ खेतीमा रगिन गरिँदै टिकापुर — कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा ...

पर्यटकको गन्तव्यस्थल बन्दै पटिहानी

पर्यटकीयस्थल पटिहानी, फाइल तस्वीरभरतपुर — चितवनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने पटिहानी यतिबेला स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको थलो बन्दैगएको छ । विश्वकै दुर्लभ मानिने एकसिङ्गे र अन्य जङ्गली वन्यजन्तु हेर्न र घुम्ने ठाउँको रुपमा पटिहानी ...

शुक्लाफाँटामा सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना

फाइल तस्वीरदोधार चाँदनी — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल ...

कर्णालीमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने

फाइल तस्वीरखलङ्गा — जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथनको आयोजना गर्न लागिएको कर्णाली स्पोर्ट क्लबका ...