२० चैत २०७९, सोमबार
लुम्बिनी — बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र ...
२० चैत २०७९, सोमबार
कास्की — राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका ...
२० चैत २०७९, सोमबार
स्याउको राजधानी मुस्ताङमा स्याउ, फाइल तस्वीर जोमसोम — मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुनेभएको छ । स्याउको राजधानीका रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख रुपैयाँको लागतमा ...
२० चैत २०७९, सोमबार
सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, फाइल तस्वीर पाल्पा — पाल्पा-बुटवल सडक खण्ड दैनिक नौ घण्टा बन्द हुनेभएको छ । उक्त सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले आजदेखि नौ घण्टा ...
२० चैत २०७९, सोमबार
झापा — दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन ...
२० चैत २०७९, सोमबार
फाइल तस्वीर तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी वैशाख १० गते आईतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुन ...
१९ चैत २०७९, आइतबार
पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड सुन्दरहरैँचा—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ...
१९ चैत २०७९, आइतबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सडकखण्ड बन्द गरिएको ...
१९ चैत २०७९, आइतबार
बैतडी — कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै ...
१९ चैत २०७९, आइतबार
साङ्केतिक तस्वीरमन्थली — रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा जिप दुर्घटना भएको छ । बा१६च ३८२५ नको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ...