१५ साउन २०८०, सोमबार
तस्वीरः राससदमौली — तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ...
१४ साउन २०८०, आइतबार
तस्वीरः दुई पार्टीविच एकीकरण भएको घोषणा । काठमाडौं — मधेशवादी दुई राजनीतिक दलबीच आज पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच आज आईतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरजनकपुरधाम — लामो समयदेखि पुूर्णता पाउन नसकेको मधेस प्रदेशमा सरकार विस्तार हुने भएको छ । उक्त प्रदेशमा भोलि सोमबार सरकार विस्तार गर्न लागिएको हो । सरकारलाई पूर्णता दिन मुख्यमन्त्री सरोजकुमार यादव दलहरुसँग छलफल गर्नुभएको ...
१४ साउन २०८०, आइतबार
दमौली — तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माणको ...
१४ साउन २०८०, आइतबार
लेखनाथ — पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित ...
१२ साउन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं. ...
१२ साउन २०८०, शुक्रबार
तस्वीर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङविराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको ...
१२ साउन २०८०, शुक्रबार
दमौली — तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो ...
११ साउन २०८०, बिहिबार
तस्वीर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलहेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ...
१० साउन २०८०, बुधबार
फाइल तस्वीर भरतपुर — चितवन जिल्लास्थित आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेन । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको हो । कार्यालयले गत आर्थिक वर्ष २०७९÷०८० २६ ...