२१ मङि्सर २०८०, बिहिबार
फिक्कल — राष्ट्रियभूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा ...
२१ मङि्सर २०८०, बिहिबार
गल्याङ – स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरबागलुङ — डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ ...
२१ मङि्सर २०८०, बिहिबार
बेनी — रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुग्नुभएकी ३३ वर्षीया चोखालले आफूमाथि चरम ...
२१ मङि्सर २०८०, बिहिबार
तनहुँ — नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरदोलखा — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले नेपाल विकासबाट पछि पर्नुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताउनुभएको छ । उहाँले नेपालमा जनैदेखि ...
२० मङि्सर २०८०, बुधबार
प्रतिकात्मक तस्वीरउदयपुर — त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा एक महिनाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दमौटीकी ४० वर्षीया निरकुमारी राई श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफुले ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँका जनताको बिजुली बाल्ने धोको पुरा भएको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा ...
२० मङि्सर २०८०, बुधबार
ढोरपाटन — गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई ...