१३ असोज २०८१, आइतबार
भर्खरै
★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो

प्रदेश

हल्दिबारीमा सबै काठे पुल विस्थापित, पक्की पुल निर्माण

फाइल तस्वीर झापा — झापाको हल्दिबारी गाउँपालिकामा सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण भएको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठेपुल विस्थापित गरी पक्की पुल निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्र ...

नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित, मानव स्वास्थ्यमा असर

फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...

कार्यान्वयनमुखी ऐन बनाउन विज्ञको सुझाव

गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिमा छलफलमा रहेको गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई कार्यान्वयनमुखी बनाउनुपर्नेमा कृषि क्षेत्रका विज्ञले सुझाव दिएका छन् । आज बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय बीउबिजन ...

आर्थिक मन्दीले एक सय ७७ उद्योग बन्द

वीरगञ्ज — आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ ...

गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई कमजोर बनाउने प्रयास गरिरहेको छ : मुख्यमन्त्री पाण्डे

तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली काङ्ग्रेस प्रदेशसभा ...

नलगाडमा वाणिज्य बैंक स्थापना

जाजरकोट — राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी ...

सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व :प्रमुख आयुक्त गुरुङ

सोलुखुम्बु — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । ...

महानगरका मेयर र उपमेयरबीच चर्को विवाद, प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था

फाइल तस्वीर वीरगञ्ज — वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीचको विवादले कार्यालय परिसरमै कुटाकुट भएको छ । महानगरपालिकाको पुरानो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर सिंह र उपमेयर आलमबीच ...

मुख्यमन्त्री कार्कीमाथि आक्रमण, गाडीमा क्षति

फाइल तस्वीर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । विराटनगर — कोशी प्रदेशका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि आक्रमण गरेका छन् । झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४–००१ झ ...

एमालेको सङ्कल्प यात्रा ओखलढुङ्गामा, सङ्कल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्रीसहित केही पक्राउ

फाइल तस्वीरविराटनगर — पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री गोपाल किरातीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाल)को ‘झलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ कोशी प्रदेशमा पुगेपछि उक्त यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ...