११ असोज २०८१, शुक्रबार
भर्खरै
★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

प्रदेश

वर्षासँगै हिमपात भएपछि किसानहरुमा छायो खुसी

बाजुरा — वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको ...

सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण

म्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रिने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल ...

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

फिक्कल — इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इलामको दीपेन्द्रशिखर फुटबल क्लब ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले ...

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

लुम्बिनी — नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्नुभएको छ । ...

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की — मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल ...

गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिन मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल ...

प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की

फाइल तस्वीरमोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उहाँले प्रजातन्त्र ...

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

रामपुर — पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो । रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी ...

प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह

अत्तरिया — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उहाँले प्रदेशलाई संस्थागत ...

शान्ति सुरक्षालाई दृष्टिगत गर्दै वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

फाइल तस्वीर काठमाडौँ — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानका लागि कर्फ्युआदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार आज सोमबार साँझ पाँच बजेदेखि लागूहुनेगरी कर्फ्यु आदेश जारी गरेको ...