१९ फागुन २०८०, शनिबार
फाइल तस्वीर कैलाली — कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । ...
१९ फागुन २०८०, शनिबार
फाइल तस्वीर म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालयलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरम्याग्दी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को ...
१८ फागुन २०८०, शुक्रबार
इलाम — इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ ...
१७ फागुन २०८०, बिहिबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा बजेटसम्बन्धी विषयमा सरकार र प्रतिपक्षी दलबीचको विवाद समाधान गर्ने प्रयास गरिएको छ । सभाको बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन ...
१७ फागुन २०८०, बिहिबार
फुङ्लिङ — नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो । ...
१७ फागुन २०८०, बिहिबार
सल्लेरी — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले राष्ट्रिय समाचार समितिसँगको कुराकानीका सन्दर्भमा सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु ...
१७ फागुन २०८०, बिहिबार
टीकापुर — कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्षअर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरुको ...
१७ फागुन २०८०, बिहिबार
कर्णाली — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलि शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन सुरु ...
१७ फागुन २०८०, बिहिबार
तस्वीरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माणाधिन भवन । कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने ...