२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

लुम्बिनी प्रदेश

एमालेद्वारा प्रदेशसभाको बैठक आज पनि स्थगित

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । ...

सांसदद्वय शाही र ओलीलाई पदमुक्त गर्ने माग सहित प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई ...

प्रदेश सभा बैठक सुरु गर्ने विषयमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

रुपन्देही – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्तापक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि ...

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै

बुटवल – लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ । शंकर पोखरेल नेतृत्वको सरकारको बहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गर्नुभएको हो ...

प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान

फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । आगामी मङ्गलबार अर्थात् भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबारमात्रै ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, आजै शपथ ग्रहण गराउने तयारी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनुभएका केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । ...

प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान

रुपन्देही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज एक सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । उहाँले संविधानको ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल ...

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु हुँदै, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने

बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा ...