२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

पत्रकार चौहानको मृत्यु

बुटवल – नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो । ...

जसपाका विना विभागीय दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बुटवल – लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार ...

लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई थप जिम्मेवारी

बुटवल – लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ ...

प्रदेशसभाको बैठक आगामी ३० गतेसम्मका लागि पुनः स्थगित

रुपन्देही – प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ...

हुप्सेकोट गाउँपालिकामा बाढी र पहिरोको कारण संरचनामा ठूलो क्षति, खानेपानीको चरम अभाव

फाइल तस्वीर नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि त्यहाँ खानेपानीको चरम अभाव हुन पुगेको हो । पहिरोका कारण खानेपानीको मुहानमा क्षति ...

बाढीले सडकको डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग पूर्ण अवरुद्ध

फाइल तस्वीरनवलपरासी – अविरल भएको वर्षाले गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति ...

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्नुभएको छ । उहाँलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराउनुभएको हो ।निवर्तमान मुख्यमन्त्री ...

लुम्बिनीका मुख्यमन्त्री केसीको पक्षमा ४२ मत, एमालेका सांसदहरु अनुपस्थित

फाइल तस्वीर ।बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको थियो भने तटस्थमा एक मत परेको थियो ...

एमालेद्वारा प्रदेशसभा बैठक बहिस्कार मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश,

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट अहिले विश्वासको मत लिदैं हुनुहुन्छ । प्रदेशसभाको अहिले बसिरहेको बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ ले ...

मुख्यमन्त्री केसीले आज विश्वासको मत लिंदै

रुपन्देही –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभा सचिवालयले आजै प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आज नै विश्वासको मत लिने उल्लेख गरिएको छ ।हेर्नुहोस् प्रदेशसभाको कार्यसूची: ...