२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

संविधान सङ्घीयता विरोधीले बनाएकाले संशोधन अपरिहार्य छ : अध्यक्ष यादव

फाइल तस्वीर ।रुपन्देही – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको वर्तमान संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने बताएका छन् । अध्यक्ष यादवले ‘काङ्ग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण ...

संविधानको रक्षा र जनताको चाहनालाई मजबुत बनाउन सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण

रुपन्देही – कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र ...

मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख दिने

रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी ...

लुम्बिनीमा नयाँ बजेट ४० अर्ब ९५ करोड ९७ लाख

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ...

एमालेको नाराबाजीकै बीच पनि प्रदेशसभाबाट दुई विधेयक पारित

फाइल तस्वीर बुटवल – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीकैबीच पनि लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । आज प्रदेशसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ...

उप-मेयर चड्ने गाडीको ठक्करबाट २ जना घाइते

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज ...

लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले एक सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान ...

आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने उप–महासचिव पौडेलको दावी

उप–महासचिव विष्णुप्रसाद पौडेल, फाइल तस्वीर ।रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले एमालेबाट चोइटिएर बनोको नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गर्नुभएको छ । ...

जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै

बुटवल – पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने हुनुभएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ...