२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

रातिको समयमा दुई सातासम्म यातायात बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी हो : नेपाल

फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...

ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...

जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्छ : मुख्यमन्त्री केसी

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । दलित महिला सङ्घले हिजो मङ्गलबार ...

सडक दुर्घटनामा परी नेता बञ्जाडेको निधन

फाइल तस्वीरबुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को निधन भएको छ । नेता बञ्जाडेको बसको ठक्करबाट निधन भएको हो । रूपन्देही इञ्चार्ज बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ...

अवैध लागु औषधसहित ४ जनालाई पक्राउ

प्रतीकात्मक तस्वीरदाङ — दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ...

प्रतिनिधि चयनको मतगणनामा काङ्ग्रेसी कार्यकर्ताबीच कुटाकुट, पाँच घाइते

फाइल तस्वीर ।बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना ...

दाङका विभिन्न स्थानमा कृषि जोन कार्यक्रम लागू

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान धेरै उत्साहित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम ...

बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

साङ्केतिक फाइल तस्वीर ।खलङ्गा– दाङको घोराहीबाट रोल्पाको थवाङको लागि हिंडेको बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ...