२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन

कास्की – गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ ...

गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद खारेज

पोखरा – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उहाँलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ । ...

गण्डकी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री सहित विना विभागीय चार मन्त्रीले लिए सपथ

कास्की – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको रुपमा कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै सरकारी निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ...

गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको सपथ ग्रहण आजै, तीन जना मन्त्रीले पनि सपथ लिंदै

कास्की– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित तीन जना मन्त्रीहरुले आजै सपथ लिने भएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका अनुसार आज सपथ लिने मन्त्रीहरुमा जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक ...

गण्डकी प्रदेशले पायो नयाँ मुख्यमन्त्री, षडयन्त्रलाई चिर्दै पोखरेल मुख्यमन्त्रीमा नियुक्त

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नियुक्तका ...

प्रधानमन्त्री ओलीको सिको गर्दै गुरुङ, प्रदेशसभा विघटनको सङ्घारमा

कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आनाकानी गर्दा अन्योलता बढ्दै गएको छ । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली गर्न माग ...

गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

कास्की – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्ले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान ...

गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल, मुख्यमन्त्री गुरुङ पदमुक्त

गण्डकी – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नु भएकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त ...

प्रदेशसभालाई मैनाचरीको बथानजस्तो बनाइरहेका छौं : मुख्यमन्त्री गुरुङ

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताउनु भएको छ । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको ...