२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

गण्डकी प्रदेश

व्यास नगरपालिकाद्वारा बालबालिकामा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले समता विद्यालय सञ्चालनमा

तनहुँ – व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन ...

मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त

गण्डकी –गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै ...

पोखरा महानगरद्वारा स्वास्थ्य, कृषि, पर्यटनजस्ता पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी – पोखरा महानगरपालिकाको नवौं नगर सभा पोखरा सभागृहमा आजदेखि सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरप्रमुख जिसीले, नीति तथा कार्यक्रम सभासमक्ष पेश ...

ऐतिहासिक महत्व बोकेका दुई शताब्दी पुरानो चौतारो पुनःनिर्माण गर्दै

पोखरा – ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प्राप्त भयो भने प्रस्तावको विपक्षमा २७ मत ...

अवसरवादी दलहरुको गठबन्धनको रुपमा बनेको सरकारलाई समर्थन गर्न सक्दैनौं : गुरुङ

काठमाडौं – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि ...

मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभामा पेस गरियो विश्वासको मतसम्बन्धी प्रस्ताव

कास्की – गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ ...

भारी वर्षाका कारण जलविद्युत् आयोजनामा व्यापक क्षति, १० आयोजना प्रभावित

लमजुङ — केही दिनदेखिको भारी वर्षाका कारण नदी र खोलाहरूमा आएको बाढीले निर्माण सम्पन्न र निर्माणाधीन १० जलविद्युत् आयोजनामा व्यापक क्षति भएको छ । बाढीले आयोजनाहरूका इन्टेक, पावरहाउस, स्विचार्ड, सुरुङ, पेनस्टकलगायत संरचनामा क्षति पु¥याएको छ । करोडौंको ...

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभएको ...

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रालय बाँडफाँड गर्ने तयारी

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँड टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि ...