२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...
२८ भदौ २०७८, सोमबार
पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, ...
१७ भदौ २०७८, बिहिबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...
०१ भदौ २०७८, मङ्गलबार
तनहुँ – शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...
१३ साउन २०७८, बुधबार
फाइल तस्वीर कास्की – पोखराका पर्यटन व्यवसायीहरुले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई भेटेर कोभिड–१९ विरुद्धको खोपको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुले हिजो अर्थमन्त्री बराललाई मन्त्रालयमा भेटेर करिब पाँच हजार ...
३० असार २०७८, बुधबार
पोखरा – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा ...
३० असार २०७८, बुधबार
पोखरा – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको भन्दै एमालेले संसद् बैठक ...
२२ असार २०७८, मङ्गलबार
गण्डकी– ट्रेड युनियन काङ्ग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन । कुँवरको ६८ वर्षको उमेरमा ...