२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

गण्डकी प्रदेश

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

माओवादीको प्रदेश समितिमा ३५ महिला र २० प्रतिशत युवा सुनिश्चित

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा ...

विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...

शिक्षक र विद्यार्थी सवार जीप दुर्घटनामा, तीनको मृत्यु, ९ घाइते

काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना ...

ट्याक्टरलाई बसले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते

सांकेतिक तस्बिर पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिकाको वडा नं. ८ अन्तरगत चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ ...

याङदान खर्कमा हिम पहिरो जाँदा ३ विद्यार्थी घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं– मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आज हिम पहिरो गएको छ । बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ...

देशमा स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्नेमा नेता भट्टराईको जोड

फाइल तस्वीर । गोरखा– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । गोरखास्थित शहीद लखन गाउँपालिकाको ...

वर्षौदेखि गाँजिएर रहेका शिक्षा क्षेत्रको समस्या एकपछि अर्को गर्दै हल गरिन्छ : शिक्षामन्त्री पौडेल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिंदै

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...