२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

गण्डकी प्रदेश

चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते, अवस्था खतरामुक्त

तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उक्त बालिकाको डुम्रेस्थित मोती मेडिकल ...

पृथ्वी राजमार्गमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज ...

सबैखाले सवारी साधनमा अनिर्वाय इम्बोस्ड नम्बरप्लेट राख्न विभागको निर्देशन

फाइल तस्वीरकाठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित ...

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

कोरोना भाइरसको महामारीले थलिएको बन्दीपुरको पर्यटन व्यवसायले गतिलिंदै

फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...

अवैध लागूऔषध सहित दुईजना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...

पोखरा विमानस्थलमा उडान अवरुद्ध

पोखरा विमानस्थल । फाइल तस्वीरकास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् । पोखरा विमानस्थलका प्रवक्ता ...

विमान दुर्घटना : मृत्यकहरुको शव सङ्कलन गर्ने कार्य जारी, सङ्कलित शव काठमाडौं ल्याइने

पोखरा— आज बिहानमात्र क्षतविक्षत अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनाको शव सङ्कलन गर्ने कार्य भएको छ । ती मध्ये १४ जनाको सब सङ्कलन भै सकेको छ । जहाजमा यात्रा गरेका सबै यात्रुको ...

तारा एयरको हराइरहेको विमान भेटियो, पूर्णविवरण आउन बाँकी

फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...

मुस्ताङमा विमान दुर्घटना, चालक र यात्रुहरूको अवस्था अज्ञात

फाइल तस्वीरकाठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो । चालकदलका ...