२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

गण्डकी प्रदेश

कास्कीमा चार दशमलव नौ रेक्टर स्केलको भूकम्प

कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा कृषि क्षेत्र (पूर्णपाठसहित)

कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...

सडकमा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध

फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...

म्याग्दी जिससमा एमाले विजयी

साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...

बेंसीसहर चामे सडक पहिरोले अवरुद्ध

फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...

आगामी आ.व.का लागि गण्डकी प्रदेशले ल्यायो झण्डै ३६ अर्बको बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभाको बैठकमा अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । आगामी ...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम पास भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् ...

माछा मार्ने क्रममा दुई जनाको मृत्यु, गाउँ नै शोकमग्न

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको भानु नगरपालिमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी ...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज पारित हुँदै

काठमाडौं – सरकारले गण्डकी प्रदेशको संसदबाट आज सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारलाई असार १ मा बजेट ल्याउनैपर्ने बाध्यता छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले ...

सुख्खा पहिराका कारण कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्वीरपाल्पा – पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार सडकखण्ड नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा ...