फाइल तस्वीर
काठमाडौँ, साउन २८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरकारस्थित समितिको कार्यकक्षमा बस्नेभएको हो ।

आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची संसद सचिवालयले जनाएको छ ।