फाइल तस्वीर
काठमाडौँ, जेठ ३२ गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक केहि बेर अघि सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेबाट बैठक प्रारम्भ भएको हो ।

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।