काठमाडौं – पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्री छान्न जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सरकारमा मन्त्री पठाउने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।