काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको हो ।