काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।