काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गर्नुभएको हो ।विभिन्न जिल्लाको सीडीओ परिवर्तन, को–कहाँ त ! हेर्नुहोस् सूची